
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका महासचिब इश्वर पोखरेलले पराजय व्यहोर्नु परेको छ । एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग भएको कडा प्रतिस्पर्धामा उनले पोखरेललाई उछिनिएर बिजय भएका हुन । अन्तिम नतिजा आचार्यलाई १५३६४ कुल मत प्राप्त गरे भने पोखरेलले १४७२३ कुल मत प्राप्त गरेका थिए । आचार्य ५४१ मतले बिजयी हुन भएको हो ।
यद्यपी आचार्यलाई आधिकारिक रुपमा घोषणा गर्न बाँकी नै छ ।
Post a Comment