टोखामा अवस्थित ५ फिट अगलो भिमसेनको मुर्त्ति रहेको मन्दिरको पुरानो र
नयाँ स्वरुप ।
सम्भवत नेपालकै सबै भन्दा अगलो भिमसेनको मुर्त्ति हो यो ।
टोखामा अवस्थित स्वं. गणेशमान सिंहको प्रतिमा । संयोग नै मानु पर्छ कि यस स्थानलाई गणेशस्थान वा गणेश पोखरी भन्ने गरिन्छ र गणेशमानको शालिक पनि यहीनै राखिएको छ । स्वं.सिंह र टोखा वीच निकै नै महत्वपुर्ण सम्वन्ध रहेको छ । नेपालको इतिहासमा एकतन्त्रिय पञ्चायतको बिरुद्धको आन्दोलन गर्ने क्रममा उहाँ टोखामा भुमिगत भएर बस्नु भएको थियो । र यसै भुमिबाट नै उहाँले आफ्नो आन्दोलनमा सफलता हासित गर्नु भएको थियो । सोहि कुरालाई हृदयगम गरी उहाँको प्रतिमाको स्थापना गरिएको हुनु पर्छ ।