महानगरीय अस्थायी प्रहरी प्रभाग टोखाको आयोजनामा चेतनामुलक कार्यक्रम भैरहेको छ

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख वरिष्ट प्रहरी नायव उपरिक्षक जय बहादुर चन्दको प्रमुख आतिथ्यमा महानगरीय अस्थायी प्रहरी प्रभाग टोखाको आयोजनामा चेतनामुलक मटरसाइकल र्यालि तथा बस्ती भेटघाट कार्यक्रम अहिले टोखाको गणेशस्थानमा सञ्चालन भैरहेको छ ।
कार्यक्रममा जनचेतनामुलक तथा अन्तरक्रिया समेत हुने जानकारीमा आएको छ ।

Previous Post Next Post