सिलुस्वाँ (अडियो साहित्य व्लग)

गिरिजा प्रसाद जोशीद्धारा रचित नेपाल भाषाको बहुचर्चित उपन्यास सिलुस्वाँ तपाईहरुका लागि लिएर आएका छौँ । वर्तमान समाज र प्रेमीको वास्तविकता यस उपन्यासमा प्रस्तुत गरिएको छ । यसका हरेक शब्द शब्दले हाम्रो समाजको प्रतिविम्वित गरिएको पाईन्छ । यस्तै जीवन उपयोगि भएकै कारणले हामीले आज यस उपन्यासलाई यस ब्लगमा प्रस्तुत गर्ने जमर्को गरेका हौँ । उपन्यासको पहिलो भाग सुन्नको लागि तलको प्लेयरमा क्लिक गर्नु होला ।

उपन्यासको २ भाग सुन्नको लागि तलको प्लेयरमा क्लिक गर्नु होला ।
उपन्यासको ३ भाग सुन्नको लागि तलको प्लेयरमा क्लिक गर्नु होला ।

उपन्यासको ४ भाग सुन्नको लागि तलको प्लेयरमा क्लिक गर्नु होला ।

उपन्यासको ५ भाग सुन्नको लागि तलको प्लेयरमा क्लिक गर्नु होला ।

उपन्यासको ६ भाग सुन्नको लागि तलको प्लेयरमा क्लिक गर्नु होला ।

Post a Comment

Previous Post Next Post