ए न्हिले मफुम्ह मयजु....( Nhile mafumha mayaju.... )

ए न्हिले मफुम्ह मयजु....ख्वबि गीति संग्रहमा संग्रहित मलाई निकै नै मन पर्ने एउटा गीत यहाँहरुका लागि लिएर आएको छु । मलाई विश्वस छ कि यो गीत तपाईहरुलाई नि मन पर्ने छ । ख्वबि टोखाको पहिलो नेपाल भाषाको गीति संग्रह हो । जसलाई श्याम काजि श्रेष्ठले बजारमा ल्याएको थियो। श्याम काजि श्रेष्ठको एकल रचना र शिव शाहीको एकल संगित यो गीति संग्रहित भएको छ । जसमा मदन कृष्ण श्रेष्ठ ,पवित्र कसा ,शिव शाही, रुपेन्द्र खड्गी ,रीता महर्जन, सलिना प्रधान र रचनाकार श्याम काजि श्रेष्ठको स्वरमा गरी जम्मा ८ वटा गीतहरु यस संग्रहमा संग्रहित भएको छ ।

Post a Comment

Previous Post Next Post