न्युज अफ टोखालाई माया गर्नु हुने पाठकहरुका लागि खुशीको खबर।

 न्युज अफ टोखाले  सूचना र मनोरञ्जन एकै साथ दिने उद्देश्यका साथ तपाईहरु माझ गाउदै छ  ।  टोखाको साँस्कृतिक तथा विविध गतिविधिहरु सँगै सुमधुर गीतहरुका साथ हामी आउँदै छौँ । माथीको प्यलयरमा क्लिक गर्नुस  नेपाल भाषाका केही सदाबाहार गीतहरु सुन्नुस् । यसको सुरुवाट पहिला नेपाल भाषाका गीतबाट गरेका छौँ ।यो प्रयास कस्तो लाग्यो यहाँहरुलाई कृपया आफ्ना प्रतिकृया दिन नभुल्नु होला । 

1 Comments

  1. it's really nice dada.....yo ta hamilai khusiko kuro honi....i reallyyy like it.......

    ReplyDelete

Post a Comment

Previous Post Next Post