२०६८ श्रावण २५- धार्मिक तथा ऐतिहासिक महोत्व बोकेको स्थल सिलु (गोसाइ कुण्ड) मा जानु भएका टोखाका सम्पुर्ण धार्मावलम्बीहरुमा विशेष आह्वान । गोसाइ कुण्डमा गएर घर फर्किसके पछि विभिन्न मठमन्दिरमा गई गोसाइ कुण्डबाट ल्याइएका जल तथा फूल चढाउन जाने (स्वाँ छा वनेगु) परम्परा रहदै आइरहेको छ । यस वर्ष यसलाई ब्यवस्थित तथा सहज बनाउनका लागि निम्न स्थानहरुमा जान हामीले बसको ब्यवस्था गरेका छौँ ।
कार्यक्रमको तालिका
सम्पर्क नम्वार ः
दिपेन्द्र श्रेष्ठ ९८४१४०५०२३
सुबिन्द्र श्रेष्ठ ९८४९३३७७०८
प्रति ब्यक्ति शुल्क रु २०० रुपैया मात्र
कार्यक्रमको तालिका
- विहानः६ः३० बजे टोखाबाट पसुपति प्रस्थान
- ८ः०० बजे पसुपति - स्वयम्भु किर्तिपुर बाघभैरव
- ९ः०० बजे स्वयम्भु - किर्तिपुर बाघभैरव
- १०ः०० बजे किर्तिपुर बाघभैरव - चोभार
- ११ः०० बजे चोभार - खोकना
- १२ः०० बजे खोकना - बुंगमति
- १ः०० बजे बुंगमति - पाटन कृष्ण मन्दिर
- २ः०० बजे टोखा फिर्ता
सम्पर्क नम्वार ः
दिपेन्द्र श्रेष्ठ ९८४१४०५०२३
सुबिन्द्र श्रेष्ठ ९८४९३३७७०८
गजेन्द्र श्रेष्ठ ९८१३६३७११३
प्रकाश डंगोल ९८४१५४४९८७
प्रकाश डंगोल ९८४१५४४९८७
Post a Comment