नेपाल भाषाका केही सदावाहार गीतका धुनहरु

न्युज अफ टोखाले यहाँहरु समक्ष नेपाल भाषाका सदावाहार गीतका धुनहरु लिएर उपस्थित भएको छ। नेपाल भाषालाई माया गर्ने तथा नेपाल भाषाको संरक्षण गर्ने प्रति विशेष मध्य नजर गरी यो कार्यलाई अगाडी बढाई रहेको छ । यहाँलाई यो प्रयास कस्तो लाग्यो आफ्नो प्रतिकृया दिन नभुल्नु होला ।( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
*( हाम्रो उदेश्य नेपाल भाषाका गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

1 Comments

  1. yo songs download hun6 ki hundai na ? plz plz feedback dinna navulnu hola ...

    ReplyDelete

Post a Comment

Previous Post Next Post