२०६८ जेष्ठ ९ सोमवार- नेपाल भाषाको सांगितिक आकासमा उदयमान नव कलाकारमध्य एक हुंन श्याम काजी श्रेष्ठ । श्रेष्ठ आफ्नौ रचनामा ख्वबि नाम गीतिसंग्रहका साथ नेपालभाषाको सांगितिक आकाशमा उदाउनु भएको हो । उहाँ टोखाको इतिहासमा पहिलो नेपाल भाषामा (नेवारी) गीतिसंग्रह निकाल्ने ब्यक्ति हुनुहुन्छ । यस गीति संग्रहमा ८ वटा गीतहरु संग्रहित छन् ।
साःसा धाधां नंल छं टोखाया चाकु, सिकहे थाकुल जित, ख्वय मखु धायान..,जि वने ससले कला हई बले, ए न्हिले मफुम मयजु ,झंग पन्छि व्बोःया वना, अझन छ जित यको य, च्याक म च्याक मतिना जुल जस्ता गीतहरु संग्रहित छन् । यसमा मदन कुष्ण श्रेष्ठ पबित्र कसाः रीता महर्जन शिव शाही श्याम काजी श्रेष्ठ रुपेन्द्र खड्गी साहाना प्रधानको स्वरहरु रहेका छन् ।
। टोखाका श्याम काजी श्रेष्ठको प्रस्तुती नेपाल भाषाको गीतिसंग्रह ख्वबिमा संग्रहित गीत ए न्हिले मफुम मयजु सुन्नुस साःसा धाधां नंल छं टोखाया चाकु, सिकहे थाकुल जित, ख्वय मखु धायान..,जि वने ससले कला हई बले, ए न्हिले मफुम मयजु ,झंग पन्छि व्बोःया वना, अझन छ जित यको य, च्याक म च्याक मतिना जुल जस्ता गीतहरु संग्रहित छन् । यसमा मदन कुष्ण श्रेष्ठ पबित्र कसाः रीता महर्जन शिव शाही श्याम काजी श्रेष्ठ रुपेन्द्र खड्गी साहाना प्रधानको स्वरहरु रहेका छन् ।
Post a Comment