म द्धारा स्वरबद्ध टोखाको जात्राको गीत म कुनै गायक होइन न त मेरो स्वर कुनै गीत गाउन लायकको नै छ । तर पनि मैले एउटा प्रयास मात्र गरे... आफ्नो भाषा र सम्पादा प्रतिको मेरो माया र मोहका खातिर .. हाम्रा पुर्खाले जस्तो गाउँन् नजाने पनि गाउने प्रयास गरेको छु । कस्तो छ सुन्नुस् अनि आवजलाई भन्दा शब्दलाई ध्यान दिएर सुन्नुस् ... म सके सम्म यो गीतको ठेट भाका र आवाजलाई तपाईहरु समक्ष पसक्ने कोशिस गर्नेछु ।
गन वने गन च्वने वने धासा मरु ...
news of tokha
1