टोखा बिस्का: जात्रा बिशेष

तेस्रो दिन
यस दिन टोखामा रहेका बिभिन देवदेवताहरु लाई बिहानै खतमा राखी गाउँ परिक्रमा गराइन्छ | गाउँ परिक्रमा गरे पछि कोने :लाछी मा बिसाइन्छ |बिसाउनु पहिले सरस्वति मन्दिर परिसर मा रहेको पोखरीमा रथ लाई लुहाउँन लगिन्छ | यो जात्रा निकै नै रमाइलो र मनमोहक हुने हुनलाले यस दिन मानिसहरुको तातिनै लागने गर्छ | आजको दिनलाई जात्राको बिशेष महतोको रुपमा लिइन्छ | पोखरीमा देवीदेवताहरु लाई नुहायर गाउँ परिक्रमा गराई कोने : लाछीमा बिसाइन्छ |राता भरिने जागराम भै बिबिध सास्कृतिक कार्यक्रम गरिन्छ | भजन र देवीदेवताको पुजा आर्जन गरि रात भरि जस्तो नै जागराम गरि बस्छन् | याल:प्या ख, मयुर:प्या ख ,माक: प्या ख यस दिनमा देखाइन्छ |
केही झलकहरु :














Post a Comment

Previous Post Next Post