टोखा २०६६ चैत्र १ गते – आज पाहाँच:हरे टोखामा लीगों (यंसी) ठहराइ हर्षउलासका साथ जात्रा को स्वगत गरियो | संस्कृति,रितिरिवाज तथा जात्रामा धनि टोखामा करिब एक महिना सम्म विभिन देव देवीको मुर्ति लाई खटमा राखी गाउँ परिक्रमा गर्ने चलन चल्दै आइ रहेको छ | आज संकटामाई (वातोली द्यो:) र सपनाबिनायक (सपनातिर्थ माई ) लाई खटमा राखी साझा गाउँ परिक्रमा गरिने चलन छ | आजको जात्रा लाई नख :जात्रा भनिन छ |
यांसी (लिङ्गो) ठहरौदै गरेको दृश्य |
यांसी (लिङ्गो) ठहरौदै गरेको दृश्य |
Post a Comment